192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
e01b626e206e066db494b9fbd0a3effd
चिकित्सा शिक्षा विधेयक : सरकार र डा. गोविन्द केसीको लडाईँ, कसले टेक्ला घुँडा ? – POWER NEWS
2018-07-02
Sagarmatha-Prime-News-2075-03-18
Sagarmatha Prime News 2075-03-18
2018-07-02

Prime Time 8 PM NEWS_2075_03_18 – NEWS24 TV

Prime-Time-8-PM-NEWS_2075_03_18-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_18-NEWS24-TV


शनिबारदेखि मुलुकका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण कतिपय सडक मार्ग पहिरोले अवरुद्ध बनेका छन् भने कतिपय नदीमा पानीको बाहब बढेको छ । दुर्घटना हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । त्यसैले पनि सरोकारवाला तथा स्थानीयले उच्च सतर्कता अपनाउन आवश्यक छ । सतर्कता अपनाउन सके क्षति कम हुने गर्छ । भारतीय बाँधका कारण हुने डुबान रोक्न सरकारले समेत विशेष चासो दिन जरुरी छ । नभए दक्षिण नेपालका कतिपय भूभाग जलमग्न बन्न सक्नेछन ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. देशभर अविरल वर्षा, साना–ठूला नदीमा जलसतह बढ्न थालेकोले सचेत हुन बाढी पूर्वानूमान शाखाको आग्रह, बाढी र पहिरोमा परि हालसम्म दशको मृत्यु, ३ बेपत्ता ।

२. अविरल वर्षासँगै मुलुकक विभिन्न स्थानमा बाढी, पहिरोले डुबानको जोखिम बढाएको भन्दै सांसदद्वारा सरकारको ध्यानाकषर््ाण, विपद् व्यवस्थामा ध्यान दिन सरकारसँग माग ।

३. नेपालमा बर्षेनी बाढी पहिरो र डुवानमा परेर ज्यान गुमाउनकोे संख्या वढ्दो, मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेको जानकारहरुको निष्कर्ष ।

४. संघीय संसदका सांसदहरु जिल्ला र क्षेत्रकै विकासको बोझले थिचिदै, तल्लो तहका सरकारको कार्य क्षेत्रमाथि निरन्तर धावा बोलेर सबै जिम्मेवारी आफ्नै ठान्दै ।

५. गत बर्ष १२ भन्दा बढीको ज्यान लिएको मुगुको रिगा गाउँमा यसपटक पनि पैmलियो मलेरियाको प्रकोप, गाउँको स्वास्थ्य चौकी यस बर्षपनि औषधिविहीन अवस्थामा ।

६.र, अनुभवी ब्राजिलका अगाडि उत्साही मेक्सिको संघर्षको मैदानमा उत्रदै, एसियाली चुनौती बनेको जापान लयमा रहेको बेल्जियमसंग प्रतिष्पर्धा गर्दै ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful