192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
c99d50385cf4aa330fb3a90162f1a980
गरिब देशका सौखिन मन्त्रीहरुः हेनुहोस्, कुन मन्त्री कति महंगो गाडी चढ्छन् ? – POWER NEWS
2018-07-08
Sagarmatha-Prime-News-2075-02-24
Sagarmatha Prime News 2075-02-24
2018-07-08
Prime-Time-8-PM-NEWS_2075_03_24-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_24-NEWS24-TV


सरकार र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीचको जारी द्वन्द्वमा अर्को किस्ता पनि थपिएको छ । क्यानडा उड्न लागेका नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको घटनालाई लिएर सरकार र कांग्रेस फेरि आमन–सामने भएका छन् । सरकार भन्छ –अनुमति नलिई उड्न खोज्दा फर्काइयो । कांग्रेस भन्छ– विमानस्थलबाट फर्काएर प्रधानमन्त्री निवासको एउटा कोठामा थुन्नु अधिनायकवादी चरित्र हो । पछिल्लो समय टकरावमा उत्रिएका सरकार र कांग्रेसबीच थपिएको कोइराला प्रकरणले दुई शक्तिबीच थप विवाद बढ्ने संभावना छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. अनुमति नलिई विदेश जान लागेकोले उपकुलपति कोइरालालाई विमानस्थलबाट फर्काइएको सरकारको प्रष्टोक्ति, प्रमुख प्रतिपक्षी कांग्रेस भन्छ– कोइरालामाथिको व्यवहार अलोकतान्त्रिक ।

२. पुनर्निर्माण प्राधिकरणका सिईओ भुसालले दिए राजीनामा, भूकम्पपीडितका लागि धेरै काम गरेको भन्दै उनीहरुको आशिष पाउने अपेक्षा ।

३. किसानकै कारण काठमाडौंमा विक्रि हुने दूधमा कोलिफर्मको मात्र भेटिएको विशेषज्ञको निष्कर्ष, गोठमै सुधार गर्नु पर्नेमा जोड ।

४. मुस्ताङमा भएको दुर्घटनामा परेर ज्यान गुमाउनेको परिवारमा छाएको पीडाले दाङ शोकमा, मुस्ताङमा हराएको सपनाले परिवारको विचल्ली ।

५. नेपालीले सर्वाधिक मन पराएका टोली सुरुवाती चरणमै बाहिरिँदा व्यापारीका लागि विश्वकप खल्लो बन्दै, व्यापार खस्किएपछि निराश ।

६. र, अन्य आयोजनाको तुलनामा रुस विश्वकपमा कोरियो कीर्तिमानको ओइरो, रुसी राष्ट्रपति पुटिनले रोमाञ्चक र फरक हुने छ भनेर गरेको दावी सही बन्दै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful