192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
e663845dcf3c9728e49799fab1460973
सरकारबाट हटाइएका पुर्नर्निमाण प्राधिकरणका सिइयो किन भावुक भए ? – ISSUE OF THE DAY
2018-07-09
b343f1cd90bf6e18101459ad1fba2364
उपकुलपति कुलप्रसाद कोइराला र सरकार कहाँ चुके ? – POWER NEWS
2018-07-09
Prime-Time-8-PM-NEWS_2075_03_25-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_25-NEWS24-TV


अनशनरत डाक्टर गोविन्द केसीको विषयले संसदमा प्रवेश पाएको छ । केसीको बारेमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै काँग्रेसले सरकारलाई केसीको माग प्रति अनुदार नबन्न आग्रह गरेको छ । सरकार र प्रतिपक्षीको लागि प्रतिष्ठाको विषय बनेको केसी प्रकरणले संसदमा नै महत्व पाउने भएपछि यसबारेमा सम्बोधन हुने अपेक्षा गरिएको छ । तर केसीको अनशनलाई अनावश्यक ठान्ने सत्तापक्ष र केसीको बारेमा सरकारको व्यवहारलाई अधिनायवाद देख्ने काँग्रेसबीच कुन ठाउँमा मिलन होला ? त्यो संसदीय वहसले नै निक्र्यौल गर्ने छ ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. डा. गोविन्द केसीको पक्ष र विपक्षमा सदनमा दोहोरी, सरकार गैर–जिम्मेवार बनेको नेपाली काँग्रेसको आरोप, सत्तारुढ दलका सांसद भन्छन्–ईमोस्नल ब्ल्याकमेल ।

२. व्यक्तिभन्दा राष्ट्र शक्तिशाली बनाउने अभियानमा रहेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, गलत प्रचार गरेर सरकारलाई ‘अधिनायकवादी’को संज्ञा दिइनु हास्यास्पद ।

३. सरकारमाथि प्रतिपक्षको चर्को आक्रमण भइरहँदा नेकपा अध्यक्ष दाहाल भने मौन, दाहालको अभूतपूर्व मौनताप्रति नेकपाभित्रै प्रश्न ।

४. श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ, दैनिक ज्यालादारीले ५ सय १७ रुपैयाँ पाउने, चिया बगान र घरेलु कामदारको पारिश्रमिक तोकिन बाँकी ।

५. सप्तकोशी नदीमा पानीको वहाव मापन गर्ने संयन्त्र दुरुस्त नहुँदा समस्या, इन्जिनियर भन्छन्– कोशीको भन्दा वराहक्षेत्रको वहाव मापनबाट सही जानकारी ।

६. र, रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेल भोलि, उपाधिका लागि दावी पेश गरिरहेका फ्रान्स र बेल्जियम दुबै चुनौतीको चट्टान फोर्ने तयारीमा ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful