192.168.0.1 login frases de motivacion
DigitalOcean Promo Code
FIFA World Cup 2018 Live Stream
1ab8420a1b97cb24cc30c50fb100ff1e
पुननिर्माणका इन्जिनियर ५ लाख घुस सहित समात्यौ । मोदि आउँदा बनाएको बाटो एक महिनामै बिग्रियो !
2018-07-10
Sagarmatha-Prime-News-2075-03-26
Sagarmatha Prime News 2075-03-26
2018-07-10

Prime Time 8 PM NEWS_2075_03_26 – NEWS24 TV

Prime-Time-8-PM-NEWS_2075_03_26-NEWS24-TV

Prime-Time-8-PM-NEWS_2075_03_26-NEWS24-TV


अनसनरत डा. गोविन्द केसीका माग पूरा गराउन नेपाल कम्यूनिष्ट पार्टी र उ नेतृत्वको सरकार ‘लचिलो’ बन्ला कि भन्ने आम अपेक्षाबीच सो दलले झनै कठोर बन्ने संकेत गरेको छ । एकात्मक प्रणालीमा रहँदा केदारभक्त माथेमा कार्यदलले दिएको सुझाव मुलुक संघीय संरचनामा गएपछि झनै कार्यान्वयन गर्न नसकिने भन्दै उसले केसीको अनसनकै भारमा सरकारले ल्याएको विधेयकमा परिमार्जन नहुने स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सत्तारुढ दलबाट प्रतिनिधित्व गर्ने सांसदले डा. केसीलाई अनसन छोडेर प्रक्रियागत बहसमा आउन आग्रह गर्दा विपक्षी दलबाट प्रतिनिधित्व गर्ने सांसदले केसीको माग पूरा गरेर जनचाहनासमेत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्राइम टाइम न्यूजका हेड्लाईन्स्

१. माथेमा कार्यदलको प्रतिवेदनको औचित्य सकिएको नेकपाको जिकीर, डा. केसीका मागमा गम्भीर हुन कांग्रेसको आग्रह, वेवास्ता कायम रहे सेवा रोक्ने चिकित्सको चेतावनी ।

२. दलगत आस्थाको बन्दी नहुन प्राज्ञिक क्षेत्रलाई प्रधानमन्त्री ओलीको आग्रह, जस्तोसुकै विरोध सामना गरेर भएपनि मुलुकलाई नयाँ उचाई दिने दृढता ।

३. महाअभियान सुरु गरिएको बुङमतीमै पुनर्निर्माणको गति सुस्त, खण्डहर बस्तीका स्थानीय अझै टहरामा, बर्खामा थप विजोग हुने चिन्ताले पिरोल्दै ।

४. चीन लैजाने एक जोडी गैंडा, ‘भद्र’ र ‘रुपसी’को चितवनमा गरियो हार्दिक बिदाई, विहीबार विशेष कार्गो विमानबाट पठाइँदै ।

५. रुसमा जारी विश्वकपको पहिलो सेमिफाइनल खेल आज, उपाधिका लागि दावी पेश गरिरहेका फ्रान्स र बेल्जियम दुबै चुनौतीको चट्टान फोर्ने तयारीमा ।

६.र, थाइल्याण्डको गुफामा फसेका सबै बालबालिकासहित प्रशिक्षकको उद्दार, १७ दिनसम्मको उद्दार प्रयासमा एक गोताखोरको मृत्यु ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : http://www.news24nepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get the latest news and articles about health, science and medicine. A look at the technology and science behind medical discoveries and treatments on atHealthVista

Play the latest edition of the Soccer Heads Unblocked at school. Choose your team and try to win the champions league. Have fun with the most colorful