51d8d1bf882cde6b18dba03d8ef5d0ab
नेपालमा शोषण, विदेशमा आकर्षण, यस्तो छ नर्सहरु विदेशिनुको रहस्य ? – POWER NEWS
2017-12-24
57b788062e497be1c38993e76f63d3d2
राप्रपा छोडेर एमाले गएकी कोमलले किन टिकट पाईनन् ? पोखिन पिडा मिडियामा – Komal Oli | Interview
2017-12-24
e6040c9b1bbc8416117af1fbac9956eb

e6040c9b1bbc8416117af1fbac9956eb


कम्युनिष्ट पार्टी माओवादीले थालेको शशस्त्र युद्दको उद्गम थलो रोल्पा, युद्द रोकिएपछि कस्तो भयोहोला ? युद्दकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो होलाकि, उस्तै होला त ? यसपालीको साझा सवाल रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको छ । साथमा पूर्व सभामुख ओनसरी घर्ती र यहीँका माओवादी नेता वर्षमान पुन । शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनिहरूको अवस्था देखेपछि युद्द हाक्ने नेताले कस्तो अनुभुति गरे? के भने ? यसपालीको साझा सवालमा ।

Like us on Facebook: http://facebook.com/bbcsajhasawal
Follow us on Twitter: http://twitter.com/bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *