Best-of-Jal-Shaha-Chitrahaar-Video-Jukebox
Best of Jal Shaha ( Chitrahaar ) Video Jukebox
2017-12-17
e08282dc1ff71be599f7f06f1ef7ae1b
फेरी अर्को चर्तीकला । Nepali Comedy Serial, 10 to 5, 17th December 2017, Full Episode 32
2017-12-17

Sajha Sawal 523 । साझा सवाल अङ्क ५२३ ठूला राजनीतिक परिवर्तनपछि नागरिकको अपेक्षा ?

f6f7707b49829b875b658884e39e5c87

f6f7707b49829b875b658884e39e5c87


गएको एक दशकमा देशले ठूला राजनीतिक परिवर्तनहरू देख्यो । शान्ति प्रकृयाको शुरूवातसँगै संविधानसभाका दुई वटा चुनाव, गणतन्त्र घोषणा, संघीयता सहितको नयाँ संविधान, अधिकार सम्पन्न स्थानीय सरकार अनि भर्खरै सकिएको निर्वाचनबाट बन्ने प्रदेश र संघीय संसद र सरकारहरू । राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने यो एक दशकमा धेरै ठूला परिवर्तनहरू भएका छन् । यि ठूला परिवर्तनले सामन्य नागरिकको दैनिक जीवनका स-साना समस्याहरूको सम्बोधन गरेको छ त ? आजको साझा सवालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरूङ, काठमाण्डौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाण्डौं र नुवाकोटका सहभागिहरूको बहस ।

Like us on Facebook: http://facebook.com/bbcsajhasawal
Follow us on Twitter: http://twitter.com/bbcsajhasawal
Our Website: http://bbcsajhasawal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *