2014-07-23
fbf3083a1961e7aab5256d0b917ce357

साझा सवाल अंक ३२४ : मेडिकल शिक्षाका वेथिति । काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मेडिकल अध्ययन संस्थानको शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनसनसँगै मेडिकल शिक्षाको बेथिति चर्चा चुलिएको छ । चिकित्साशास्त्र पढाउने मेडिकल कलेजहरुले सम्वन्धन लिदाँ […]